नेभिगेशन
राजनीति

विशेष महाधिवेशन

भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनले मंगलबार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित गरेको छ । संस्थापन पक्ष वार्ताका लागि तयार भएपछि महाधिवेशनमा गतिरोध आएको छ । चुनावी प्रक्रिया अगाडि बढेपनि महामन्त्रीद्वयको प्रस्तावमा संस्थापन पक्ष सहमत हुन गाह्रो छ । वार्ता अघि बढेपनि निष्कर्ष नआएपछि महाधिवेशनस्थलमा अन्योल छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
तीर्थ कर्म

तीर्थ कर्म