नेभिगेशन
राजनीति

विशेष महाधिवेशनमा बुधबारको चहलपहल

काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बुधबारको चहलपहल । प्रतिनिधिहरूले वार्तामा अलमल गरेर महाधिवेशन लम्ब्याउँदै पार्टीलाई अनिर्णयको बन्दी बनाएको र महामन्त्रीहरूलाई कारबाही घोषणा गरेर पार्टी विभाजनको अवस्था ल्याएको भन्दै सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका थिए । महामन्त्री गगन थापाको सम्बोधनपछि भने उनीहरूले नाचगान गर्दै खुशीयाली प्रकट गरेका थिए । तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
तीर्थ कर्म

तीर्थ कर्म