नेभिगेशन
नेपाल

मोहक पोखरा

कास्कीको पोखरास्थित विश्वशान्ति स्तुप, फेवाताल र माछापुच्छ्रे हिमालको दृश्य । फेवाताल छेवैको डाँडामा निर्मित यस स्तुपबाट पोखरा उपत्यका, फेवाताल र अन्नपूर्ण हिमशृंखलाको दृश्य मोहक दृश्य देखिन्छ । विश्व शान्ति स्तूप सेतो र गोलाकार आकारको छ । पोखरा पुगेका पर्यटक यहाँ पुग्न सकभर छुटाउँदैनन् । यो स्थान हाइकिङ, साइकल र ड्राइभ गरेर पनि पुग्न सहज छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्