नेभिगेशन
नेपाल

माघ शुक्ल पञ्चमी ‘श्रीपञ्चमी’

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व हिजो विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइयो । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरियो । श्रीमद्भागवत पुराणमा उल्लेख भए अनुसार भगवान् श्रीकृष्णको खोजीमा रहेका प्रेमिका राधा लगायतका गोपिनीहरूले गाएको गीतलाई वसन्त श्रवणका रुपमा सुन्ने चलन छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्