नेभिगेशन
विश्व

भोट हालेको चिनो

मध्य म्यानमारको मन्डलेमा आइतबार तेस्रो चरणको आम चुनावको क्रममा मतदान केन्द्रमा आफ्नो अधिकार उपयोग गरेको संकेत गर्दै एक मतदाता । सेना प्रतिनिधि युनियन सोलिड्यारिटी एण्ड डेभलपमेन्ट पार्टीले संसद्का सबैजसो सीटहरू जितेको अग्रिम परिणाम देखिन्छ । प्रमुख प्रतिपक्षी दलहरू प्रतिबन्धित वा भाग नलिएको अवस्थामा भएका कारण मतदाता सहभागिता कम रहेको रिपोर्ट छ । अन्तर्राष्ट्रिय समुदायले यो निर्वाचनलाई सैन्य शासनलाई वैधता दिने प्रयास भन्दै आलोचना गरेका छन् । तस्बिर : एपी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्