नेभिगेशन
नेपाल

ढिलासुस्ती धेरै भो

रोजगार अनुमति प्रणालीअन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएका युवा मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै । भाषा उत्तीर्ण गरेर रोस्टरमा वर्षदिनभन्दा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको उनीहरुको गुनासो छ । दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने भएकाले म्याद थप गर्न उनीहरुले माग गरेका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्