नेभिगेशन
मनोरञ्जन

क्रिस्चियन डियोरको वसन्त–ग्रीष्म २०२६ प्रदर्शनी

पेरिसमा सोमबार आयोजित क्रिस्चियन डियोरको वसन्त–ग्रीष्म २०२६ हाउते कुटुर प्रदर्शनीमा मोडल मोना टुगार्ड । प्रसिद्ध डिजाइनर जोनाथन एण्डरसनको डियोरको पहिलो एकल संग्रहका रुपमा आयोजित प्रदर्शनीमा प्रकृति र उच्च शिल्पकारिताको मिश्रण देखियो । संग्रहमा विशेषतः फूलका बुट्टा, कलात्मक गहना र परम्परागत डियोर शैलीलाई आधुनिक रूप दिइएका लुगाहरू समावेश थिए । प्रदर्शनीको अन्त्यमा मोडल टुगार्डले सहभागी सबैको ध्यान आकर्षित गरेकी थिइन् । तस्बिर : एपी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्