राजनीति
काठमाडौं । सार्वजनिक लेखा समितिको बैठक आज बस्दै छ ।
बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।
बैठकमा बेरुजु सम्परीक्षण सम्बन्धमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: बुधबार, असोज १०, २०८० ०९:१४
प्रतिक्रिया दिनुहोस्