site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जलस्रोत विधेयकमाथि दफावार छलफल हुँदै
फाइल तस्बिर ।

काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । 

बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची छ । 

बैठक बिहान ११ : ४५ बजे समितिको बैठक कक्ष (सिंहदरवार संसद् भवन)मा बस्नेछ । 

 

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  ०५:५५
प्रतिक्रिया दिनुहोस्