site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गिरीबन्धु टी–इस्टेटका प्रतिनिधिसँग छलफल गर्दै कृषि समिति

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गिरिबन्धु टी–इस्टेटका प्रतिनिधिलाई छलफलमा बोलाएको छ । सोमबार (साउन १८)को बैठकमा गिरीबन्धु टी–इस्टेट र घर वा आवास इकाइ (अपार्टमेन्ट)का प्रतिनिधिलाई छलफलका निम्ति बोलाइएको हो ।

विवादित भूमि विधेयकले गिरीबन्धु टी–इस्टेटको जग्गालाई सट्टापट्टा गर्ने बाटो खोल्न लागेको सत्तासाझेदार दल नेपाली कांग्रेसकै आरोप छ । समितिले टी–इस्टेटका प्रतिनिधिलाई नै छलफलमा बोलाएको हो । 

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्