site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रिय मुक्ति पार्टीको पदाधिकारी र सदस्य चयन
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यसमितिको पदाधिकारी र केन्द्रीय निकायको पदाधिकारी चयन गरिएको छ ।

अध्यक्ष राजेन्द्र महतोले मंगलबार पदाधिकारी र सदस्य चयन गरेका हुन् । जसअनुसार तीन वरिष्ठसहित सात उपाध्यक्ष, पाँच महासचिव, एक कोषाध्यक्ष, दुई प्रवक्ता, सात सह–महासचिव तोकिएका छन् । सात नेतालाई सचिवको जिम्मेवारी दिइएको छ । वरिष्ठ उपाध्यक्षको पहिलो वरियतामा कमलाकुमारी गुरुङ तथा महासचिवमा केशव कुमार झा रहेका छन् । 

यस्तो छ नामावली

523766386_744668764874554_4693555099660319147_n-1754400391.jpg
 

 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १९:११
प्रतिक्रिया दिनुहोस्