राजनीति
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्यमा हेरफेर गरेको छ ।
कांग्रेसले मनरोमा शेरचन र संगीता मण्डल धानुकको ठाउँमा सीता मिजार र नगिना यादवलाई समितिमा पठाएको हो ।
शिक्षा विधेयक अन्तिम चरणमा पुगेका बेला कांग्रेसले समिति सदस्य हेरफेर गरेको हो ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२ १६:३९
प्रतिक्रिया दिनुहोस्