राजनीति
काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा पुकार महर्जन नियुक्त भएका छन् ।
यसअघिका प्रमुख सचेतक कञ्चनचन्द्र वादे मन्त्री नियुक्त भएपछि संसदीय दलका नेता इन्द्र बानियाँले महर्जनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२ १८:५०
प्रतिक्रिया दिनुहोस्