site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नागरिकता विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ ।

शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित गरेको हो ।

उक्त विधेयक राष्ट्रियसभाले सन्देशसहित प्रतिनिधिसभालाई पठाउने व्यवस्था छ ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्