site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
न्याय सेवा आयोगले गर्‍यो १७ सहसचिव र १३ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । न्याय सेवा आयोगले सहसचिव र उपसचिवको सरुवा गरेको छ । आयोगले १७ सहसचिव र १३ उपसचिवको सरुवा गरेको हो । 

आयोगको बुधबार बसेको बैठकले न्याय समूह, सरकारी वकिल समूहका सहसचिव र उपसचिवको सरुवा गरेको हो ।

को कहाँ ?

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  २०:४४
प्रतिक्रिया दिनुहोस्