site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कीर्तिपुरस्थित एमाले पार्टी कार्यालयमा तोडफोड
फाइल तस्बिर ।

काठमाडौं । ‘जेनजी’ प्रदर्शनकारीले मंगलबार (भदौ २४) काठमाडौंको कीर्तिपुरस्थित नेकपा (एमाले)को पार्टी कार्यालयमा तोडफोड गरेका छन् । यति बेला प्रदर्शनकारीलाई त्यहाँबाट हटाइएको कीर्तिपुर प्रहरीले जनाएको छ ।

कीर्तिपुर प्रहरीका अनुसार, प्रदर्शनकारीले गरेको ढुंगामुढाबाट एमाले पार्टी कार्यालयमा सामान्य क्षति पुगेको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्