राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको ‘भर्चुअल’ बैठक आज (भदौ २५) बस्दै छ । बेलुका ८ बजे बैठक बस्न लागेको हो ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२ १८:०९
प्रतिक्रिया दिनुहोस्