site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओली पार्टी कार्यालय जानेभएपछि ठूलो संख्यामा प्रहरी परिचालन (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेले आज संविधान दिवस मनाउँदै छ । एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा एक कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउन लागेको हो । 

उक्त कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुँदै छन् । जेनजीको आन्दोलनपछि उनी पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिन लागेका हुन् । त्यसैले उनको सुरक्षालाई ध्यानमा राख्दै बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । एमाले पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी तैनाथ छ ।  

police-9-1758247738.JPG

police-12-1758247738.JPG

police-11-1758247738.JPG

police-7-1758247737.JPG

police-8-1758247737.JPG

police-10-1758247737.JPG

police-1-1758247736.JPG

police-2-1758247736.JPG

police-6-1758247736.JPG

police-5-1758247736.JPG

police-3-1758247736.JPG

police-4-1758247736.JPG

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  ०७:५४
प्रतिक्रिया दिनुहोस्