राजनीति
काठमाडौं । नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । कांग्रेसले सार्वजनिक गरेको विवरणअनुसार पार्टीका दुई प्रदेश सभापतिसहित ३६ केन्द्रीय नेताको घरमा तोडफोड, लुटपाट र आगजनी भएको छ ।
धेरै नेताहरूका काठमाडौंमा र गृह जिल्लामा रहेका घर जलाइएको विवरणमा उल्लेख छ । पार्टीको केन्द्रीय कार्यालयबाहेक ४८ जिल्लाका पार्टी कार्यालय जलेका छन् ।
प्रकाशित मिति: आइतबार, असोज ५, २०८२ १५:३८
प्रतिक्रिया दिनुहोस्