राजनीति
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीले विभिन्न नौ परिषद्को प्रमुख मनोनीत गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको सिफारिसमा पदाधिकारीहरूलाई तत्काल सम्बन्धित राष्ट्रिय परिषद्का प्रमुख पदमा मनोनीत गरिएको महासचिव केशव झाले जानकारी दिए ।
पूर्णपाठसहित

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२ १८:०७
प्रतिक्रिया दिनुहोस्