site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । 

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बिहीबार मन्त्रिपरिषद्को बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकअघि गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए । छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम, विपद् व्यवस्थापनबारे जानकारी लिएका थिए । 

 

 

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्