site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनमत फुटेर बन्यो जनस्वराज, आयोगले दियो मान्यता
दीपककुमार साह (दायाँ) र सीके राउत ।

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी फुटाएको समूहले नयाँ दलको मान्यता पाएको छ । मंगलबार (असोज २८) निर्वाचन आयोगले जनस्वराज पार्टी (जस्वपा)लाई मान्यता दिएको हो ।

पार्टीको अध्यक्षमा दीपककुमार साह छन् । जनस्वराजको झन्डा निलो, सेतो र रातो रङको ठाडो धर्का (स्ट्रीप) रहने आयोगले जनाएको छ ।

जनस्वराज पार्टी दर्ताको पत्र हेर्नोस्–

uadsfg-1760432734.jpg
 


 

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १४:५०
प्रतिक्रिया दिनुहोस्