site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपा सचिवालय बैठक आज, यी हुन् एजेन्डा
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज (कात्तिक ९) बस्दै छ । वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक सुरु हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकका निम्ति विभिन्न कार्यसूची तय गरिएको छ । बैठकमा समसामयिक राजनीति र आगामी कदम, विस्तारित बैठकको तयारी, मतदाता नामावली दर्ता अभियान, पार्टी गतिविधिको समीक्षा र योजना र विविध विषयमा छलफल गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १०:१८
प्रतिक्रिया दिनुहोस्