राजनीति
काठमाडौं । नेकपा (एमाले) निकट युवा संघको एक टोली काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी लिएर साइबर ब्युरो पुगेको छ ।
बालेनले सामाजिक सञ्जालबाट अशोभनीय गालीगलौज दिएको आरोपसहित उजुरी दिन युवा संघ साइबर ब्युरो पुगेको हो ।
-1762421762.jpg)
-1762421766.jpg)
-1762421767.jpg)
-1762421773.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२ १५:२३
प्रतिक्रिया दिनुहोस्