राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक रहेका उनले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका हुन् ।
"मैले पार्टी छाडेँ । अब नयाँ पार्टी बनाउँछु," उनले बाह्रखरीसँग भने ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२ १४:३०
प्रतिक्रिया दिनुहोस्