विदेश
काठमाडौं । चीनको हुबेई प्रान्तको विमानस्थलमा ड्रोनबाट सफाइ अभियान सुरु गरिएको छ ।
चीनको मध्य हुबेई प्रान्तको विमानस्थल टर्मिनलमा एउटा ड्रोनले सफाइ अभियान पूरा गरेको हो । लगभग २०० मिटर उडान उचाइमा पुगेको ड्रोनले २० मिनेटमा २०० वर्ग मिटर भवनको अगाडिको भाग सफा गर्नसक्छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२ १०:५५
प्रतिक्रिया दिनुहोस्