राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निवर्तमान सांसदहरूलाई सांसदको रूपमा सम्बोधन गरेका छन् ।
मंगलबार (मंसिर २) च्यासलमा विघटित संसदीय दलको बैठकमा उनले बलजफती ढंगले माननीय होइन भन्ने पारिएको बताए ।
“...माननीय सांसदज्यूहरू । अहिले बलजफती असंवैधानिक ढंगले माननीय होइन भन्ने पारिएको हो । वास्तवमा संसद्को विघटन हरेक हिसाबले असंवैधानिक छ । अनधिकृत, गैरकानुनी सिफारिसमा अलोकतान्त्रिक ढंगले विघटित भएको छ,” उनले भने ।
प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२ १५:१७
प्रतिक्रिया दिनुहोस्