site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जेनजी अभियन्ता मिराज ढुंगानाको कार्यालयमा आक्रमण
फाइल तस्बिर ।

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाको कार्यालयमा आक्रमण भएको छ । बुधबार साँझ ६ बजे आक्रमण भएको उनले बताए ।

“हामीमाथि हाम्रो अफिसमा साँझ ६ बजे आक्रमण भयो । हाम्रा महिला साथिहरूमाथि हातपात भयो,” मिराजले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “हामीलाई के गर्न खोज्नुभएको हो ?” 
 

 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  ०८:३४
प्रतिक्रिया दिनुहोस्