राजनीति
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले सबै वामपन्थी, प्रगतिशील सोचाइका सबैलाई एकै ठाउँमा उभिएर काम गर्न आह्वान गरेका छन् ।
आइतबार (मंसिर ७) काठमाडौंमा आयोजित एकता घोषणासभामा उनले भने, “ए मेरा विद्धान् साथीहरू हो, आफूलाई लोकतान्त्रिक प्रगतिशील भन्ने पुस्ताका साथीहरू र समाज निरन्तर परिवर्तन हुनुपर्छ भनेर सोच्ने र सबैले आफ्ना पुस्तालाई योगदान दिनुपर्छ भनेर सोच्ने जेनजेड पुस्ताका साथीहरू हो, निकै ठूलो संकटको घडीमा आउनुहोस् हामी एकै ठाउँमा काम गरौँ । एउटै राज्यका लागि काम गरौँ ।”
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२ १३:५६
प्रतिक्रिया दिनुहोस्