site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेकपा र जसपालगायतकोे एकता घोषणा कार्यक्रम सुरु

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)लगायतको एकता घोषणा कार्यक्रम सुरु भएको छ । 

एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा (माओवादी) विद्रोही समूहबीचको एकता घोषणा कार्यक्रम सुरु भएको हो । 

राष्ट्रिय सभागृहमा केहीबेर अघि सुरु कार्यक्रममा विभिन्न चारवटा घटकबीच एकता हुन लागेको नेकपाले जनाएको छ । 
 

 

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १४:२०
प्रतिक्रिया दिनुहोस्