राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्त पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणासभा सुरु भएको छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको कार्यक्रममार्फत दुवै दलले एकता घोषणाको तयारी गरेका छन् ।
असल शासन र समुन्नतिसँग सरोकार राख्ने सबै सुसंस्कृत एवं परिवर्तनकारी राजनीतिक शक्तिहरूसँग मुद्दागत र सांगठनिक सहकार्यका लागि सधैँ कटिबद्ध रहिरहने रास्वपाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०८२ १४:५०
प्रतिक्रिया दिनुहोस्