विदेश
काठमाडौं । भेनेजुएलाको सरकारले अमेरिकी कारबाहीको जवाफ दिँदै अमेरिकालाई चोरी र अन्तर्राष्ट्रिय समुद्री डकैती गरेको आरोप लगाएको छ । अमेरिकी सेनाले भेनेजुएलाको तेल ट्यांकर नियन्त्रणमा लिएपछि भेनेजुएलाको यस्तो प्रतिक्रिया आएको हो ।
भेनेजुएलाले पहिले पनि अमेरिका उसका राष्ट्रपति निकोलस मादुरोलाई पदबाट हटाउने प्रयास गरिरहेको बताउँदै आएको थियो ।
यस क्षेत्रको वरिपरि वाशिंगटनले पछिल्ला केही हप्तादेखि आफ्नो सैन्य उपस्थिति बढाइरहेको छ, जसलाई उसले लागुपदार्थ (ड्रग्स) तस्करीसँग लड्ने एउटा अभियान बताएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२ ०७:०१
प्रतिक्रिया दिनुहोस्