site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले महाधिवेशनमा यी हुन् मनोनीत १०८ प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको ११औँ महाधिवेशनमा सहभागी हुने १०८ प्रतिनिधि मनोनयन गरेको छ । कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १०८ जनाको नाम पार्टीले सार्वजनिक गरेको हो ।

शुक्रबार (मंसिर २६) बसेको पार्टी सचिवालय बैठकबाट मनोनीत प्रतिनिधिको टुंगो लगाइएको एमालेले जनाएको छ ।

मनोनीत प्रतिनिधिको सूची हेर्नोस्–

 

 

 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १०:३३
प्रतिक्रिया दिनुहोस्