site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अग्नि खरेलले दिए सचिवमा स्वतन्त्र उमेदवारी

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा सचिव पदमा अग्नि खरेलले स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।

भृकुटीमण्डपमा जारी पार्टी निर्वाचन प्रक्रियाअन्तर्गत उनले उमेदवारी दर्ता गराएका हुन् । 

 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्