राजनीति
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा उपमहासचिव पदमा राजेन्द्र गौतमले उमदेवारी दिएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टी निर्वाचन कार्यक्रमअन्तर्गत उनले उमेदवारी दर्ता गराएका हुन् ।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२ १६:४५
प्रतिक्रिया दिनुहोस्