राजनीति
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जनाले उमेदवारी दर्ता गराएका छन् ।
केन्द्रीय निर्वाचन आयोगले सोमबार बेलुका उमदेवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।
अध्यक्ष पदका निम्ति केपी शर्मा ओली र ईश्वर पोखरेलको उमदेवारी परेको छ ।
नामावली हेर्नोस्–
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२ २२:०२
प्रतिक्रिया दिनुहोस्