राजनीति
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत उमेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । प्रारम्भिक नामावली प्रकाशनपछि दाबी, विरोध र उजुरीका लागि दिएको समय सकिएपछि छानबिन गरेर केन्द्रीय निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरेको हो ।
यस्तो छ अन्तिम नामावलीको सूची :–
प्रकाशित मिति: मंगलबार, पुस १, २०८२ ०७:२९
प्रतिक्रिया दिनुहोस्