site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उमेदवारको अन्तिम नामावली : पदाधिकारीमा ४२ उमेदवार नै कायम

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत उमेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । अन्तिम नामावलीमा पदाधिकारीमा प्रारम्भिक नामावली नै कायम भएको छ । १९ पदाधिकारीका लागि ४२ जनाको उमेदवारी नै कायम भएको छ ।  

प्रारम्भिक नामावली प्रकाशनपछि दाबी, विरोध र उजुरीका लागि दिएको समय सकिएपछि छानबिन गर्दा पनि ४२ जना उमेदवार नै कायम भएका केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।  

एमाले महाधिवेशन : उमेदवारको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

 

 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  ०७:३७
प्रतिक्रिया दिनुहोस्