site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
गक्टैया जलाशय

दाङको घोराही उपमहानगरपालिका–१६ स्थित बाहुनडाँडामा रहेको बाघखोर सामुदायिक वन परिसरमा निर्माण गरिएको कृत्रिम गक्टैया जलाशय । जलाशय तल्लो भागमा करिब डेढ बिगाहा र माथिल्लो भागमा एक बिगाहभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  ०८:५६
प्रतिक्रिया दिनुहोस्