राजनीति
काठमाडौं । नेकपा (एमाले) को निर्वाचन आयोगले ११औँ महाधिवेशनमा विभिभन्न पदका लागि उमेदवारी दिएकाहरूको अन्तिम नामावली पुनः प्रकाशित गरेको छ ।
सार्वजनिक नामावलीमा अघिल्लोपटकका प्राविधि त्रुटी सच्याइएको आयोगले जनाएको छ । “उमेदवारहरूको अन्तिम नामावलीमा देखिएको प्राविधिक त्रुटिलाई सच्याइ पुनः उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको छ,” एमाले निर्वाचन आयोगका सचिव कुशाङ लामाद्वारा हस्ताक्षरित नामावली सूचीमा भनिएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२ १६:३९
प्रतिक्रिया दिनुहोस्