बाह्रखरी फोटो
चितवनको भरतपुरस्थित केन्द्रीय बस टर्मिनलभित्र फुलेको गुलमोहरको फूल । गर्मी महिनामा फुल्ने गुलमोहरलाई छहारीसँगै सौन्दर्य बढाउने फूलक रूपमा बगैँचा, सडकछेउ, पार्कलगायत स्थानमा लगाइन्छ । तस्बिर : सनद अधिकारी/रासस ।
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८० ११:१९
प्रतिक्रिया दिनुहोस्