देश
काठमाडौं । नेपाल प्रहरीले १० जना प्रहरी निरीक्षकलाई काजमा खटाएको छ ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सोमबार सूचना जारी गर्दै काज खटाएको प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८० २१:२४
प्रतिक्रिया दिनुहोस्