देश
काठमाडौं । काठमाडौं महानगरपालिकाले असोज २ गते मंगलबार कुनै पनि प्रकारको बिदा नरहेको बताएको छ ।
महानगरपालिकाबाट प्रकाशित भित्ते पात्रोमा असोज २ गते ऋषि पञ्चमीको दिनमा महिला कर्मचारीहरूलाई बिदा रहेको उल्लेख भए पनि उक्त दिन बिदा नभएको महानगरले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८० १८:३४
प्रतिक्रिया दिनुहोस्