बाह्रखरी फोटो
कञ्चनपुरको अमरपुरमा खनेर संकलन गरेको बदामको बोटबाट दाना टिप्दै किसान । यो वर्ष समयमै वर्षा भएको र पर्याप्त मात्रामा पानी परेकाले बलौटे माटोमा बदामको उत्पादन राम्रो भएको किसान बताउँछन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस ।
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८० ०९:२८
प्रतिक्रिया दिनुहोस्