site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मौरीका घार

चितवनको कालिका नगरपालिका–१०, पाइमाराङमा किसान रामबहादुर थापाले चराउन राखेका मौरीका घार । चिउरी फुल्ने यो सिजनमा किसानले यस क्षेत्रमा मौरीलाई चराउन लैजाने गरेका छन् । तस्बिर : कृष्ण आचार्य/रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्