बाह्रखरी फोटो
मकर संक्रान्ति (माघ १)मा गंगा स्नानका निम्ति प्रसिद्ध धार्मिकस्थल देवघाटधाममा आउने भक्तजनलाई नदी वारपार गर्न तयारी अवस्थामा राखिएको डुंगा । गंगा स्नान गर्न आइतबारदेखि भक्तजन आउन थालेका छन् । तस्बिर : मिला दरै/रासस ।
प्रकाशित मिति: आइतबार, पुस २९, २०८० १७:३४
प्रतिक्रिया दिनुहोस्