बाह्रखरी फोटो
ड्रोन क्यामेराबाट खिचिएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४, एरीचोकभन्दा पश्चिमतर्फको बाक्लो बस्तीको दृश्य । कर्णाली प्रदेशको राजधानी भएसँगै यहाँ तीव्र रूपमा बस्ती विकास भइरहेको छ । तस्बिर : सुरेश आचार्य/रासस ।
प्रकाशित मिति: शनिबार, माघ २७, २०८० १५:२६
प्रतिक्रिया दिनुहोस्