बाह्रखरी फोटो
दाङको घोराही उपमहानगरपालिका–१५, भरतपुरमा ढकमक्क फुलेको पलाँसको फूल । धार्मिक हिसाबले उत्तम मानिने पलासको फूल, हाँगा, पात र जरालाई औषधिका रूपमा समेत प्रयोग गरिन्छ । तस्बिर : कुलदीप न्यौपाने/रासस ।
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८० ०९:१२
प्रतिक्रिया दिनुहोस्