बाह्रखरी फोटो
धौलागिरि आइसफल पदमार्गअन्तर्गत पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलास्थित पहेँली बराह ताल । समुद्री सतहदेखि करिब चार हजार ६०० मिटर उचाइमा यो ताल पर्यटकीय आकर्षणका रूपमा रहेको छ । तस्बिर : कमल खत्री/रासस ।
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१ १४:५६
प्रतिक्रिया दिनुहोस्