बाह्रखरी फोटो
पोखरा महानगरपालिका–१४ मझेरी पाटनबाट बुधबार बिहान देखिएको माछापुच्छ्रे हिमाल । वर्षाका कारण मौसम नखुल्दा केही समयदेखि पोखराबाट हिमालको दृश्यावलोकन हुन सकेको थिएन । तस्बिर : राधिका कँडेल/रासस
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ ०८:३२
प्रतिक्रिया दिनुहोस्